Logo

दिपाश्री निरौलाको जन्मदिनमा दिपकले लेखे भाबुक स्टाटस !

दिपाश्री निरौला आज जन्मदिन दिपकले लेखे रुवाउने स्टाटस हेर्नुस….

बिहानै लेख्नु पर्ने तर शब्दै पाइन, २,४ घन्टा पर्खे ,दिमागमै आएन
बेलुका सम्मै पर्खे केहि सिप लागेन ..
सायद भावना धेरै हूदॉ ,शब्दहरू आत्तिने रहेछन
तिम्रो केहि प्रशंसा गरौ भन्छू ,मेरै तारिफ हुन् जान्छ
तिम्रो खुशिको कामना गरौ, मुस्कान मलाइ नै फिर्ता आउछ
लडेर फेरी उठन सक्ने, ऑशु लुकाएर हॉस्न सक्ने
अरूकै खुशिमा हॉस्ने अरूकै खुशिमा बॉच्ने
यो भन्दा बढि शब्दहरू संग गर्न सकिन सामना
जन्मदिनको उपल्क्षमा तिम्लीइ करौडौ शुभकामना!!!

,

प्रतिक्रिया दिनुहोस्