नेपालमा आज ३ सय १३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १९११९ पुगेको छ ।त्यस्ूतै नेपालमा आज एकैदिन ८५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८५५ जनामा संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या३३५३३ पुगेको हो । जसमध्ये काठमाडौं जिल्लामा मात्रै आज १९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।














प्रतिक्रिया