नारायणहिटी दरबार संग्राहालयको बंकरभित्र मन्त्री प्रेम आले पसे । बतास समूहले निर्माण गरी भत्काइरहेको संरचना हेर्न भ्याए ।
उनले जंगिदै भने,‘बंकरभित्र मदिरा, यस्तो दुस्साहस ?’ पुरातात्विक स्थानमाथिको धावा सह्य नहुने बताए ।

काठमाडौं - रवि लामिछाने निर्वाचनपछि बिरामी परेकाले हाल आराम गरिरहेका
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधान संशोधन
काठमाडौँ - आगामी वैशाख १८ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शन
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया