काठमाडौँ , १६ माघ । श्रम तथा रोजगार मन्त्री किशान श्रेष्ठले नयाँ कदम चालेका छन् । विदेशमा अलपत्र परेका र ठगिएका नेपालीहरुले अब सिधा मन्त्री संगै कुरा गरेर आफ्नो समस्या राख्न सक्नेछन् । मन्त्रालयबाट नै सुरु भएको यो सेवा मार्फत धेरैले राहात महसुश गर्ने मन्त्रीको अपेक्षा छ ।
मन्त्रालयकै अनुवाइमा भएको यो सेवाको चौतर्फी प्रशंसा भइरहेको छ । मन्त्री श्रेष्ठ भन्छन् : तपाइको समस्या भए सिधा मन्त्रालयमा सम्पर्क गर्नुस् म एक्सन लिन्छु ।
थप कुरा भिडियोबाट :
प्रतिक्रिया