बाराका उमाशंकर रायभर जेलमुक्त भएका छन् । उनी नख्खु कारागारबाट पाटन उच्च अदालत ल्याइएर तारिख बुझेपछि मुक्त भएका हुन् ।
सर्वोच्च अदालतले १ अर्ब ४ करोड रुपैयाँ राजश्व ठगी प्रकरणमा फसाइएका रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न शुक्रबार आदेश दिएको थियो । न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सपना मल्ल प्रधानको संयुक्त इजलासले उक्त आदेश दिएको थियो ।














प्रतिक्रिया