काठमाडौँ , १६ माघ । सर्वोच्च अदालतले बाराका उमाशंकर रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । छुटेपछि संचारकर्मिहरुसंग कुरा गर्दै रायभरले आफु कसरि जेल पुगे नै पत्तो नपाएको बताएका छन् । रायभरको निशुल्क मुद्धा हेरिदिने अधिवक्ता राधिका खतिवडाका अनुसार थोरै भएपनि न्यायको आशा पलाएको छ ।
उमासंकरको चाहाने भने आफुलाइ फसाउनेलाइ कडा सजाय होस् भन्ने छ । पाटन उच्च अदालतबाट छुट्ने क्रममा अधिवक्ता संगै रायभरले केहि विषेश कुरा समेत भनेका छन् । पाटन उच्च अदालतले गत वर्षको फागुन १९ गते ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर नख्खु कारागारमा रहेका रायभरलाई २५ हजार धरौटीमा छाड्न सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले आदेश दिएको हो । धरौटिमा रिहा भएका उमाशंकर र उनकि अधिवक्तासंग हामिले विषेश कुरा गरेर रिपोर्ट तयार पारेका छौँ ।
थप जानकारि भिडियोबाट
प्रतिक्रिया