जनतालाइ दुःख दिने मेनपावरलाइ ठिक लाउछु : किशान श्रेष्ठ


काठमाडौँ , १८ माघ । श्रम मन्त्री किशान श्रेष्ठ पछिल्लो समय नागरिक प्रति जिम्मेवारि पुर्वक काममा लागिपरिरहेका छन् । विदेशमा अलपत्र नागरिकका लागि आफु ज्युउ ज्यान दिएर लागी पर्ने उनको भनाइ छ ।
पछिल्लो समय विदेशमा भिजिट भिसामा लाने र अलपत्र पार्ने गिरोह सक्रिय रहेको र उनिहरुलाइ ठिक पार्ने श्रम मन्त्रीको दावि छ ।
थप जानकारि भिडियोबाट :