काठमाडौँ , २१ माघ । गायक दुर्गेश थापाको नयाँ गित पैशा विबादमा परेको छ । पछिल्लो समय महिलाहरुलाइ अपमान गरेको भन्दै गित विबादमा परेको हो । नेकपा एमालेकि नेतृ तथा अनेरास्वबियु केन्द्रिय सदस्य जस्मीन ओझाले गितमा महिलालाइ पैशा संग तुलना गरेको भन्दै उक्त गित हटाउनु पर्ने बताएकी हुन् । अनलाइन टिभि नेपालमा कुरा गर्दै उनले यस्तो बताएकी हुन् । अन्य महिला अधिकार कर्मिले पनि उक्त गितको विरोध गरिरहेका छन् । तर दुर्गेश थापाले भने उक्त गित समाजको यथार्थ चित्रण गरेको बताएका छन् ।
थप जानकारि भिडियोबाट :
प्रतिक्रिया