काठमाडौँ , २२ माघ । पछिल्लो केहिदिनयता काठमाडौँ उपत्यका सहित देशभरको मौसम निकै चिशो छ । कतिपय मानिश चिसोमा कष्ठकर जिवन बिताइरहेका छन् । कतिपय भने हिँउ खेल्न र रमाउन , टिकटक बनाउन र फोटो खिच्नै व्यस्त छन् । काठमाडौँ नजिकैको अग्लो डाडाँ हो चन्द्रागिरिमा हिउँ खेल्न काठमाडौँबाट मानिषहरु गइरहेका छन् । चन्द्रगिरिमा मानिषहरु रमाइरहेको केहि दृश्य माहिले क्यामेरामा कैद गरेका छौँ ।
पुरा जानकारि भिडियोमा :
प्रतिक्रिया