काठमाडौँ , २३ माघ । ३७ वर्षिय छोरा गणेशबहादुर परियार दुवै मृगौला फेल भएर अहिले मृगौला प्रत्यारोपणको चरणमा छन् । सुदुरपश्चीम घर भएका उनि ७० वर्षिय आमा लिएर अहिले काठमाडौँमा छन् । खानकै लागि समस्या भएपछि उनकी ७० बर्षिय आमा कलकींको सडकमा भिक मागिरहेकी छिन् ।
अहिले आमा र छोरा केहि सहयोग जुट्ने र उपचार होला कि भन्ने आशामा बसिरहेका छन् । काठमाडौँमा खान र बस्नमा समेत समस्या भइरहेको अवस्थामा उनिहरुको पिडामा मलम लगाउन सकिन्छ कि भनेर हामिले यो विषयमा उठान गर्ने प्रयास गरेका छौँ । उनिहरुको पिडामा मलम लगाउन सहयोग गर्नुहोला ।














प्रतिक्रिया