काठमाडौँ , २४ माघ । सुचना तथा संचारमन्त्री ज्ञानेन्द्र कार्किले एम.सी.सीको पक्षमा बैठक सकारात्मक भएको बताएका छन् । आइतबार साझ प्रधानमन्त्री निवासमा भएको छलफल पछि मिडियालाइ सम्बोधन गर्दै कार्किले यस्तो प्रतिक्रिया दिएका हुन् । आइतबार नै देउबा र प्रचण्डलाइ अमेरिकाले लेखेको पत्र बाहिरिएपछि राजनितिमा एक किसिमको तरगं भएको हो ।
भिडियो सहित :
प्रतिक्रिया