राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । पछिल्लो महाधिवेशनबाट पार्टी अध्यक्षमा पराजित भएका थापाले आज पार्टीबाट आफू अलग भएको घोषणा गरेका हुन् । उनले गृहजिल्ला मकवानपुर पुगेर उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।














प्रतिक्रिया