श्रममन्त्री भन्छन् दलालहरुको ठेगान लाउछु (भिडियो सहित)


काठमाडौँ , २५ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफू पछि नहट्ने प्रतिवद्धता जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स युएई बीच हुने संयुक्त कार्य समिति बैठकको तयारी सम्वन्धमा आज सरोकारवालाहरुसँग गरेको छलफलमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व रहेको बताएका हुन् ।

भिडियो :