बिजुली बजारमा प्रदर्शनकारीमाथि रबरको गोली प्रहार


एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली प्रहार गरेको छ। काठमाडौंको बिजुलीबजारमा प्रहरीले रबरको गोली प्रहार गरेको।

प्रहरीमाथि निरन्तर आक्रमण हुन थालेपछि प्रतिरक्षाका लागि रबरको गोली प्रहार गरेको प्रहरीले जनाएको छ। एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले आइतबार सयौं आश्रुग्याँस प्रहार गरेको थियो।