युएईविरुद्ध नेपाललाई १७६ रनको लक्ष्य


युएईले नेपाललाई १ सय ७६ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिंग गरेको युएईले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १७५ रन जोडेका हो। नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले समान ३ विकेट लिए। युएईले टस जित्दै ब्याटिंग रोजेको हो।