नाबालिग बलात्कार आरोप खेपिरहेका अभिनेता पल शाहशाहविरुद्ध जिल्ला अदालत तनहुँमा ११७ वटा प्रमाण पेस भएको थियो।
प्रशस्त प्रमाण पेश भएपछी। शाहलाई जिल्ला अदालत तनहुँले हिरासत पठाउने आदेश दिएको थियो। प्रहरीले सबै अनुसन्धान सकाएर सरकारी वकिलकोमा प्रतिवेदन बुझाएको थियो । मुद्दामा शाहमाथि १४ वर्षको सजाय मागदाबी गरिएको छ ।
प्रतिक्रिया