अधिवक्ता गोबिन्द बन्दी कानुनमन्त्री नियुक्त


प्रधानमन्त्री देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । गोविन्द बन्दीको सपथ दिउासो २ बजेका लागि तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।