नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहले यौन हिंसा गरेर कोही फुत्किन नसक्ने बताएकी छन्।
बुधबार संघले आयोजना गरेको ‘यौन दुव्र्यवहार विरुद्ध जनचेतना अभियान’ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
कार्यक्रममा बोल्दै उनले क्षणिक आवेगले जीवनभर जेल पुर्याउने भन्दै पीडकलाई सचेत हुन आग्रह गरेकी गरिन् ।
प्रतिक्रिया