नेपाल विद्युत् प्राधिरकरणले देशका विभिन्न भागमा राख्ने चार्जिङ स्टेसनको उपकरण नेपाल आइपुगेको छ ।
प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाका प्रमुख सागरमणि ज्ञावालीकाअनुसार पहिलो चरणमा राखिने ५१ मध्ये २६ वटा चार्जर नेपाल आइपुगेका हुन् ।
चार्जिङ स्टेसनका लागि आवश्यक ट्रान्सफर्मरहरु पनि नेपाल आएर अहिले परीक्षण चलिरहेको ज्ञवालीले जानकारी दिए ।
प्रतिक्रिया