प्रचण्डपुत्रीलाई अर्थमन्त्री बनाउन प्रस्ताव


राष्ट्रबिरुद्धको अपराध गरेको अभियोगमा अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिन बाध्य भएपछि उहाँको ठाउमा प्रचण्डपुत्री गंगा दाहाल अर्थमन्त्री बनाउन प्रस्ताव आएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक रुपमै छोरी गंगालाई न्याय दिन अर्थमन्त्री बनाउन प्रस्ताव गरिएको हो ।

मधेश बिश्लेषक तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजले आज यस्तो प्रस्ताव गर्नुभएको छ ।