‘परिवारवादका कारण श्रीलंका टाट पल्टियो, रुपमा फरक देखिए पनि नेपालका ठूला दलमा सारमा परिवारवाद देखिएको छ,’ सिटौलाले भनिन्,
‘प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाको लागि छलफल गरौं । सांसदको सीट संख्या घटाएर पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं ।’
सिटौलाले केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र, रक्षा, अर्थ लगायत ६ वटा मन्त्रालय राखेर बाँकीलाई प्रदेशमा गाभ्न सुझाव दिइन् ।
प्रतिक्रिया