नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगलाई सम्पूर्ण काम कारबाही रोक्न २४ घण्टे अल्टिमेटम दिएको छ ।
आइतबार नेविसंघ त्रिविका सचिव योगेन्द्र रावलले त्रिवि सेवा आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै हाल भइरहेका सम्पूर्ण परीक्षा, अन्तरवार्ता र नतिजा प्रकाशनका विषयमा आवश्यक छानविन हुनुपर्ने माग राखे ।
प्रतिक्रिया