नेपालमा दुई महिनापछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७० दिनपछि [१ साउन] मा एक संक्रमितको मृत्यु भएको हो ।
यसभन्दा अगाडी वैशाख २४ एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया