हिमालयन टेलिभिजन र नेपाल समाचार पत्रविरुद्ध बालेनले दिए उजुरी


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले हिमालयन टेलिभिजन र नेपाल समाचार पत्रविरुद्ध उजुरी दिएका छन् । आफू र महानगरविरुद्ध पूर्वाग्रहपूर्ण प्रतिपक्ष र भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै मेयर साहले मंगलबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।

यस्तो छ उजुरी…