२६ असोज, झापा ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकी खुस्बु ओलीले चुनाव चिह्न क्रस खुकुरी पाएकी छिन्। उम्मेदवारहरू चुनाव चिह्न बुधबार चुनाव चिह्न वितरण गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले खुस्बुलाई क्रस खुकुरी चिह्न दिएको हो ।
झापा क्षेत्र नम्बर ४ बाट स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएकी ओली विजयको नजिक छिन्। झापाका स्थानीयहरुका अनुसार जनताको आशा, भरोसका केन्द्र खुस्बु नै रहेको र जसरी पनि खुस्बुलाई नै जिताउने बताउछन्।














प्रतिक्रिया