भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को जारी मत गणनामा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । १९ हजार ७ सय ७९ मत गणना हुँदा बस्नेतले ६ हजार ८ सय २४ मत ल्याउँदै अग्रता लिएका हुन् ।
उनलाई नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएर पछ्याइरहेका छन् ।
प्रतिक्रिया