आज संसदको रोसटममा बोलने क्रममा भेदभाबभयो भन्दै यस्तो भन्छन -जनमत पार्टीका अध्क्षे सिके राउत


जनमत पार्टीका अध्क्षे सिके राउत आफ्नो फेसबुकमा एस्तो लेखछन धन्यवाद दिनका लागि नै कसैलाई ९० मिनट र कसैलाई ५ मिनेटको समय छुट्याउनु कसरी उपयुक्त हो?

एउटै क्रियाको लागि फरक समय? त्यसोभए त ९० सिट ल्याएको पार्टीको सांसदलाई चिया खान वा बाथरूम जान पनि ९० मिनेट र एक सीट भएको पार्टी वा स्वतन्त्र संसदलाई १ मिनेट छुट्याउनु पर्ने हो, त्यो कति व्यवहारिक र वैज्ञानिक हो? संसदले कार्यविधि पुनरावलोकन गर्नु पर्दछ। (प्रतिनिधि सभा बैठक, माघ १० गते)