काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र रास्ट्र बैंकका गभर्नर बिच भेटवार्ता



काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र रास्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिच भेटवार्ता सम्पन्न भएको छ । भेटमा स्थानिय सरकारका मातहतमा रहेका सहकारी संस्था लगायत वित्तिय संस्थाहरुको नियमन, निरिक्षण र दुरगामी नीति/कार्यविधी तजुर्मा गर्ने केन्द्रीत रह्यो । आगामी दिनहरुमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय भयो ।