शिवरात्रीको पूर्व सन्ध्यामा पशुपति सफा गर्दै सदस्य सचिव डा.थापा


काठमाडौं । महाशिवरात्रिको पूर्व सन्ध्यामा पशुपति क्षेत्र सफा गर्न पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा आफैं लागि परेका छन् । संस्कृति पर्यटन एवं नागरिक उडड्यन मन्त्री सुदन किराँतीको विशेष पहल पछि कोषले शिवरात्रीलाई लक्षित गरी रंगरोगन, साजसज्जा र सफाईमा जोड दिएको छ । कोषका कर्मचारी भन्छन् “सफाई गर्ने जनशक्ति एकदमै न्यून छ,
Login to read full story