दोषीविरुद्ध ७ वर्ष कैद र १० लाख क्षतिपूर्तिको फैसला , एसिड पीडित पवित्राले पाइन् न्याय


काठमाडौंको सीतापाइलामा करिब दुई वर्षअघि एक युवतीलाई कोठा बाहिर बोलाएर भएको एसिड आक्रमणका योजनाकारलाई ७ वर्ष कैद, १० लाख रुपैयाँ क्षतिपूर्ति र साढे २ लाख रुपैयाँ जरिवानाको सजाय भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले आइतबार सजाय निर्धारण गर्दै फैसला सुनाएका हुन् । यसअघि गत साता नै ४८ वर्षीय नेपाली नागरिक मोहम्मद आलम
Login to read full story