संसदमा बैठकमा उठ्यो राष्ट्रपतिको सवारी विषय, खुकुलो बनाउनुपर्नेमा जोड


सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीमा जनताले दुःख पाएको भन्दै सरकारको आलोचना गरेका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले राष्ट्रपतिको सवारी चलाउँदा जनताले दुःख पाएका र जसकारण विद्यामान व्यवस्थाप्रति नै नकारात्मक असर गरेको बताए । गत शुक्रबार राष्ट्रपति भण्डारी संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न नयाँबानेश्वरस्थित संसद भवनमा पुगेकी थिइन् । राष्ट्रपति भण्डारीको सवारी चलाउँदा
Login to read full story