निर्वाचन आयोगद्धारा चितवन–२ मा उपनिर्वाचन गराउन आजैवाट काम सुरु, २० चैतमा उम्मेदवारी दर्ता


आगामी १० फागुन हुन चितवन–२ मा हुन गईरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैवाट काम सुरु गरेको छ । हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्याबधिक गरेर आज देखी नै काम सुरु गरेको हो । आयोगले सार्बजनिक गरेका तालिका अनुसार १ फागुन देखी १६ चैतसम्म मतदाता नामावलीमा अद्याबधिक गर्ने
Login to read full story