‘जनयुद्ध दिबस’ मनाउने निर्णय बिबादमा, मानव अधिकारकर्मी देखी नेताहरुको बिराेध


सरकारले जनयुद्ध दिवसको अवसरमा सोमवार सार्वजनिक बिदा दिए पछि बिभिन्न टिका टिप्पणी सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकसाता अघि सरकारी बिदामा कटौती गर्ने घोषणा सार्बजनिक गरेको एक हप्ता नबित्दै आजको मन्त्रिपरिषदले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि बिभिन्न खाले टिका टिप्पणी सुरु भएको हो । मानबअधिकारीकर्मी, कानुनका ज्ञाता देखी बिभिन्न राजनीतिक दलका नेताले
Login to read full story