भारतले नेपाललाई मिर्गौला डायलाइसिस मेसिन उपलब्ध गराएको छ।
भारतीय राजदूत नविन श्रीवास्तवले मिर्गौला डायलाइसिस मेसिन सोमबार नेपाललाई हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको कार्यक्रममा भारतीय राजदूत श्रीवास्तले दुई सय थान मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण गरेका हुन्।
प्रतिक्रिया