Logo

क्षमा पूजा गरी पशुपतिनाथबाट सुनको जलहरी निकालेर आज जोखिदै ( हेर्नुहोस भिडियो सहित )

आइतबार दिउसो ४ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, पशुपति क्षेत्र विकास कोष, नेपाल सुनचाँदी व्यवसायी महासंघ, जनप्रतिनिधिलगायतको उपस्थितिमा सुन जाेख्ने तयारी भएकाे हाे।

धार्मिक मान्यता अनुसार एक पटक शिवलिंगमा राखिसकिएको जलहरी निकाल्न मिल्दैन। तर जलहरीमा राखिएको सुनको तौलमा विवाद भएपछि पशुपति क्षेत्र विकास कोषले शनिबार नै क्षमा पूजा गरेर जलहरी निकालेर जोख्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्