राष्ट्रिय स्वतन्त्र पार्टीको थाहा नगरपालिकाको नगरभेला भब्यताको साथ सम्पण (फोटोफिचर)


राष्ट्रिय स्वतन्त्र पार्टीको मकवानपुर जिल्लाको थाहा नगरपालिकाको नगरभेला भब्य साथा सम्पण भएको छ रास्पाका केन्द्रीय सभापति रबिलामिछानेको प्रमुख आथितयामा आयोजित भेलामा सभापति लामिछाने प्रत्यक्ष जनता जिवनमा सरोकार राखनेबिश्य प्रति चासो राखेको बुझिएको छ !

उनले भने ” चित्लाङको बाटोमा राजनितीको बाटो बनाउन खोज्दा सडकको निर्माणले पुर्णता पाउन नसकेको बताउदै संसदमा आफ्नो सांसदहरूलाई चित्लाङ सडकको बारेमा आवाज उठाउन लगाउछु” साथै सभापति लामिछानेले अवको पुस्ताले गर्ने राजनितीको बाटो आफै पहिल्याउनुपर्नेमा जोड दिदै हजुर बाले जुन पार्टिमा भोट हाले नातिले नि तेहि पार्टी रोज्दा देशले दुख पाएको बताउदै अघिल्लो पुस्ताले गरेको राजनितीले अहिलेको पुस्ता पछुताइरहेको बताउदै जुनसुकै दलमा आस्था राख्ने भएपनी आगामी निर्वाचनमा आफ्नो आस्था राख्ने दललाई सुधार्नको निम्ति भएपनी प्रतिपक्षमा पुर्याउन र रास्वपालाई दुई तिहाई मत दिन आग्रहगर्दै ” दल परिवर्तन होइन देश बदल्न आएको भनेर सोच्न आग्रह गरे।

रास्वपाले भाइभारद्वार भर्ना गरेर टीका लगाएर टिकट नदिने भन्दै सभापति लामिछानेले टिकट पाउन तल्लो कमिटी बाट चुनेरै आउनुपर्ने भएकोले कार्यकर्ता लाई ढुक्क हुन आश्वासन दिदै ,जतिसुकै घेराबन्दी,गालिगलौच आएपनी यो देशको बागडोर सम्हाल्ने हुटहुटी आफुमा रहेको र व्यक्तिगत स्वार्थ भएका हरु ले यात्रालाई बिटुलो नपार्न आग्रह गर्दै आफू सुद्दियरमात्र रास्वपाको अभियानमा जोडिन आग्रह गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर जिल्ला सभापति भरत पराजुलीको अध्यक्षतामा सम्पन्न भेलामा रास्वपाका बागमती प्रदेश समिती सभापति डाक्टर अच्युत्तम लामिछाने लगाएत केन्द्रिय सदस्यहरु तथा मकवानपुरका नेताहरुको उपस्थिति रहेको थियो।

भेलामा थाहा भित्रका विभिन्न पार्टी परित्याग गरि २५० जना राष्ट्रिय स्वतन्त्र पार्टिमा प्रवेश गरेको पार्टीका नवनियुक्त

गणेशमान मार्ग चित्लाङ थानकोट सडकको स्तरिकरणको लागि यस क्षेत्रको सांसद महेश बर्तौलाले मात्र नपुग्ने हुँदा सो सडक निर्माणको लागि रास्वपाको सबै सांसदहरूले संसद भवनमा आवाज बुलन्द पार्ने सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछानेले बताएका छन।
असार १६ गते पार्टिको प्रथम थाहा नगर बिस्तारित भेलालाई सम्बोधन गर्दै थाहा नगर वासिको आगाडि सभापति लामिछानेले सोकुरा बताएका हुन। (हेर्नुहोस भिडियो)