भ्रामक प्रचार गर्ने गणेश बस्नेत र जनबोली डटकमविरुद्ध उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिए उजुरी


काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले 'सुन पास गराएको' भन्दै फेसबुकमार्फत भ्रामक प्रचार गर्ने प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेत र सोही किसिमको भ्रामक समाचार लेख्ने जनबोली डटकमविरुद्ध उजुरी परेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्युरो र जनबोली डटकमविरुद्ध प्रेस काउन्सिलमा आजै उजुरी दिएका हुन्। अध्यक्ष बस्नेतले 'आफुलाई
Login to read full story