बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
काठमाडौं,१३ पुस । बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको हो
प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये एक युवकको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको आन्दोलनकारीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीसँग झडप भएको थियो । प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो ।