Logo

व्यावसायिक निष्ठा एवम् सामुहिक भावनाका साथ अस्पतालको गुणस्तर अभिवृद्धिमा लाग्नुपर्ने : आईजीपी बसन्त कुँवर

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवम् अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यावसायिक निष्ठा एवम् सामुहिक भावनाका साथ उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा बिहीबार आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्