Logo

सर्यो बजेट भाषणको समय

काठमाडौं– दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषणको समय सरेको छ । मन्त्रिपरिषद बैठक सरेपछि बजेट भाषणको समय पनि सरेको हो ।

बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ । अब मन्त्रिपरिषदको बैठक १ बजेबाट सुरु हुनेछ भने बजेट भाषण ३ बजे हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्