Logo

बजेट भाषण सुरु

काठमाडौं– बजेट भाषणका लागि संघीय संसदको बैठक सुरु भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउन बैठक सुरु भएको छ ।

अर्थमन्त्री वर्षमान पुन आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गरिरहेका छन् । उनले बजेट वक्तव्य वाचन सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्