Logo

मुख्यमन्त्री पाण्डेले लिए सपथ

कास्की– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टबाट मुख्यमन्त्रि पाण्डेले सपथ लिएका हुन् ।

यस्तै विन्दुकुमार थापाले सामाजिक विकास, ऊर्जा र गुरुङले आर्थिक मामिला मन्त्रालयको शपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्