Logo

सप्तरीको खाँडाे नदीको बाढी गाउँ मा पस्दा ३० घर डुबान

 

 

काठमाडौँ – सप्तरीको रुपनी गाउँपालिकामा खाँडाे नदीको बाढी पसेको हो । नदीमा बाढी आउँदा होचो तटबन्ध पार गरेर बाढी बस्तीमा पसेको छ ।

बाढीले रुपनी १ का ३० घर डुबानमा परेको जानकारी प्रहरीले जनाएको छ ।सप्तरी जिल्लाको खाँडो नदीको रुपनी गापास्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह बिहान ५:१८ देखि पार गरिरहेको हो । मुसलधार वर्षाले सदरमुकाम राजविराजका चार दर्जन बढी घर डुबान भएको स्थानीयले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्