Logo

चट्याङ लागेर कपिलवस्तुमा दुई युबक को मृत्यु

 

 

काठमाडौँ – अहिले पानि पर्ने क्रम संग संगै चट्याङ्ग पनि धेरै हुने गरेको छ। तेसै क्रम मा चट्याङ्ग लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ ।

 

जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चट्याङ्ग लागेर मृत्यु भएको छ ।

दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चट्याङ्ग लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्