Logo

हरिवंश आचार्य अस्पताल भर्ना

काठमाडौं– अभिनेता हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।

विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार मोरङ पुगेका थिए । हाल आचार्यको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्