Logo

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यसूची रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्