पसलबाट कैँची हराएपछि होक्काइदोमा ३६ विमानको उडान रद्द


एजेन्सी– जापानको एक पसलमा कैँची हराउँदा ३६ वटा विमानको उडान रद्द भएको छ । जापानको होक्काइदोको न्यू चितोस विमानस्थलबाट शनिबार ३६ वटा उडान रद्द गरिएको थियो । विमानस्थलका अन्य २०१ वटा उडानमा ढिलाइ भएको थियो । विमानस्थलको बोर्डिङ गेट नजिकै रहेको एउटा पसलबाट एक थान कैँची हराएपछि ३६ बिमानको उडान नै रद्द गर्नुपरेको खुलेको छ
Login to read full story