देशभर मनसुनी वायुको प्रभावः खोलाको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह


काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसको प्रभावले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो
Login to read full story