Logo

ममताको लाश वेपत्ता आरोपमा नरेश भट्टलाई अदातलमा हाजिर गराइदै

काठमाडौं– अमेरिकामा श्रीमतीको हत्या गरेर लास बेपत्ता गरेको आरोप लागेका श्रीमान् नरेश भट्ट आज अदालत हाजिर हुने भएका छन्।

पूर्व अमेरिकी सैनिक भट्टले नर्स पत्नी ममता काफ्लेलाई हत्या गरेर लास बेपत्ता गरेको आरोप छ । अमेरिकी अधिकारीहरूले लास बेपत्ता पारेको मुद्दा मात्र लगाएका छन् ।

अमेरिकी समय अनुसार बिहीबार बिहान १० बजे भट्ट अदालत हाजिर हुनेछन्। यसअगाडि भट्टका वकिलले धरौटी तिरेर तारिखमा धाएर मुद्दा लड्ने माग गर्दा अस्वीकार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्