काठमाडौं– बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
बुधबार बिहान १०:०८ बजे बझाङको माझीगाउँ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पबाट क्षति भए/नभएको विवरण भने प्राप्त भएको छैन।

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएसँगै रास्वपाको शीर्ष
काठमाडौँ - फिल्म "राम नाम सत्य"मा समावेश ‘हुम्लाको लिमी’ बोलको
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार साँझदेखि शनिबार
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया